बचत खाता (SAVINGACCOUNT)
यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याइएको छ ।
१. साधारण बचत खाता (GENERAL SAVING ACCOUNT)
यो खाता न्युनतम रु ५००/- बाट सुरु गर्न सकिनेछ । यस साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक ७ प्रतिशत व्याज पाइने छ ।
२. संगम प्रिमियम बचत खाता (SANGAM PREMIUM SAVING ACCOUNT)
यो खाता सञ्चालन गर्न न्युनतम रकम रु २०००/- जम्मा गर्नु पर्नेछ । यस बचत खातामा चाहे जति रकम जम्मा गर्न र एक दिनमा रु २,०००००/--रु.दुइ लाख ) सम्म झिक्न सकीनेछ । यो खातामा बचत दैनिक, मासिक, साप्ताहीक रुपमा गर्न सकिनेछ र प्रत्येक ६/६ महिनामा मासीक न्युनतम् मौज्दातमा १० प्रतिशतका दरले व्याजदर प्रदान गरिनेछ ।
३. सञ्चयकोष बचत खाता (PROVISION FUND ACCOUNT)
कर्मचारीहरुको सञ्चयकोष कट्टी रकम जम्मा गर्ने उद्धेश्यले यो बचत खाता सञ्चालनमा ल्याइएको हो । मासिक रुपमा चाहेजती रकम जम्मा गर्न सकिने यस बचत खातामा १० प्रतिशत व्याजदर प्रदान गरीनेछ । यस बचत खातामा रकम जम्मा गरी भविश्य सुरक्षीत गर्न चाहने सदस्य महानुभावहरुलाइ कर्जा आवश्यक परेमा जम्मा भएको रकमा थप ० (शुन्य प्रतिसत) व्याजमा कर्जा लगानी गरिनेछ । यो बचत खाता अवकास जीवनलाइ लक्षित गरी सञ्चालनमा ल्याइएको र प्रत्येक ५/५ बर्षा पुर्नविचार गर्न सकिने व्यवस्था गरीएको छ ।
४. क्रमिक बचत खाता (DAILY/MONTHLY SAVING ACCOUNT)
यो खाता दैनिक/मासिक रुपमा स-साना रकम जम्मा गर्न सदस्यहरुलाइ प्रोत्साहित गर्ने अभ्रि्रायले सञ्चालनमा ल्याइएको हो । यस खातामा दैनिक रु २५/- वा मासीक रु ५००/- ले खाता सञ्चालन गरी नियमीत रुपमा एक वर्षसम्म बचत गर्नुपर्ने छ । यस खातामा प्रत्येक तिन महिनामा १० प्रतिशतका दरले व्याज प्रदान गरीनेछ ।
५. मुद्दती बचत खाता (FIXED DEPOSITE ACCOUNT)
सदस्य महानुभावहरुको हितलाइ ध्यानमा राखी यस सहकारी संस्थाले विभिन्न व्याजदर सहित यो खाता संचालनमा ल्याएको छ । यो खाता संचालनका लागि न्युनतम रु. ५०००।- लाग्नेछ ।
६. संगम सुपर सेभिङसंगम सुपर सेभिङ (SANGAM SUPER SAVING A/C)
यो खाता सञ्चालन गर्न न्युनतम रकम रु ५०००/- जम्मा गर्नु पर्नेछ । यस बचत खातामा चाहे जति रकम जम्मा गर्न र झिक्न सकीनेछ । यो खातामा बचत दैनिक, मासिक, साप्ताहीक रुपमा गर्न सकिनेछ यस खातामा दैनिक न्युनतम् मौज्दातमा ७ प्रतिशतका दरले व्याजदर प्रदान गरिनेछ ।
७. शेयर बचत खाता (Share Saving A/C)
शेयर सदस्यको हितमा यो बचत खाता सञ्चालनमा ल्याइएको हो । मासिक रुपमा रकम जम्मा गर्न सकिने यस बचत खातामा ११ प्रतिशत व्याजदर प्रदान गरीएकोछ ।
बचत ब्याज दर (SAVING INTEREST RATE)
| शिर्षक |
ब्याजदर |
| Daily Saving |
10% |
| Monthly Saving |
10% |
| General Saving |
7% |
| Sangam Premium Bachat |
10% |
| Karmachari Sanchayakosh Bachat |
10% |
| Sangam Super Saving |
7% |
| Share Bachat |
11% |
मुद्दती बचत ब्याजदर (Fixed Deposit Interest Rate) :
| अबधि
| एकमुष्ठ ब्याज |
३/३ महिनामा ब्याज भुक्तानी |
| 3 months |
8.5% |
8% |
| 6 months |
9% |
8.5% |
| 1 years |
12% |
11% |
| 2 years |
13% |
12% |
| 3 years |
14% |
13% |
| 4 years |
15% |
14% |
| 5 years |
Double |
- |
|