Sangam Saving & Cooperative Sangam Saving & Cooperative Sangam Saving & Cooperative Sangam Saving & Cooperative Sangam Saving & Cooperative
Home   Feedback   Contact Us
Sangam Navigaton Sangam Cooperative
About Us  

सहकारीको र्सवमान्य सिद्घान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाती, पेशा तथा व्यवसायमा आवद्घ व्यक्ति एवं समुदायलाई एक्यवद्घ गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले संगम बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो ।

हाम्रा सेवाहरु
संगम मनि ट्रान्सफर
यस सहकारी संस्थाको मातहतमा रहेको संगम मनि ट्रान्सफरले आफ्नो शाखा कार्यालय त्रिशुलीमा खोलेको छ । आगामी बर्षा नुवाकोटको देविघाट र रसुवाको बेत्रावतीमा शाखा कार्यालय खोल्ने लक्ष्य लिएको छ ।
थप जानकारी
संगम ट्रेडिङ कर्न्सन
यस सहकारी संस्थाको मातहतमा रहि संस्थाका सदस्यहरुको हितको लागि बि.सं. २०६४ सालमा स्थापित यस संगम ट्रेडिङ कर्न्सनले मेरो मोवाईलको नुवाकोट तथा रसुवाको आधिकारिक एजेन्ट भई कार्य गरिरहेको छ ।
Office Hour
Sunday - Thursday 10:00 AM 5:00 PM
Friday 10:00 AM 3:00 PM
Saturday / Public Holiday: 10:00 AM 12:00 PM
Cash Transaction Hours
Sunday - Friday 10:00 AM 3:00 PM
Saturday / Public Holiday 10:00 AM 12:00 PM
Annual Report 2064/065 Annual Report 2064/065
हाम्रा प्रतिबद्घता
स्वेच्छिक तथा खुला सदस्यता
सदस्यहरुद्धारा आर्थिक सहायता
स्वायत्तता र आत्मनिर्भरता
शिक्षा तालिम र सूचना
सहकारी बिच पारस्परिक सहयोग
सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण
समुदायप्रति चासो
   
Live Support
पाहुना पृष्ठ Guest Book
*Full Name:
Address:
Phone/Fax:
*E-mail:
Comment:
      
Sangam Saving & Credit Co-operative Society Limited, Cooperative in Nepal, Nepal Financial, Sangam, Cooperative, Sangam Saving, Bank, Nepali Rupees, Nepal Stock, Stock Exchange, Cooperative in nepal, Cooperative in nuwakot, financial institution, society limited, nuwakot in nuwakot, nuwakot, bidur, trishuli, trishul, trishu, tris, nuwa, nepa, nepal, credit, saving, nnepal, np, npl.
Site Meter